Loading...
गाम्भीर्यको-कमी
Posted in सम्पादकीय

गाम्भीर्यको कमी

कोरोना भाइरस नियन्त्रणमा सरकारले अपनाएको सतर्कता सोचलाई सबैले सराहना गरेका छन्। तर, सोचअनुसार काम नभएकामा भने सरकारको आलोचना पनि भएको…

सीमा–सुरक्षाको-प्रश्न
Posted in सम्पादकीय

सीमा–सुरक्षाको प्रश्न

विश्वव्यापी रूपमा कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिए पनि नेपालमा अहिलेको अवस्थामा यसको संक्रमणमा कोही पनि छैन । एक महिनाअघि…

उपचार-सेवामा-प्रश्न
Posted in सम्पादकीय

उपचार सेवामा प्रश्न

स्वास्थ्य हरेक व्यक्तिका लागि उत्तिकै महŒवपूर्ण हुन्छ । सेवाप्रदायको दायित्व पनि सबै सेवाग्राहीका लागि समान हुनुपर्दछ । नेपालको संविधान–२०७२ मा…

कोरोना-भाइरसविरुद्ध-नेपाल
Posted in सम्पादकीय

कोरोना भाइरसविरुद्ध नेपाल

कोरोना भाइरस (कोभिड–१९)को महामारी नेपालमा प्रवेश गर्न नसकोस् भन्ने उद्देश्यले सरकारले बुधबार लिएको निर्णय सराहनीय छ। सरकारले सिनेमा हल, खेलस्थल,…

सामुदायिक–निजी-समानता
Posted in सम्पादकीय

सामुदायिक–निजी समानता

लोकतान्त्रिक परिपाटीको शुरूआतसँगै प्रायः सम्पूर्ण क्षेत्रमा परिवर्तनको आभास हुनु अपेक्षित हुन्छ। शिक्षा क्षेत्रमा पनि नेपालले सान्दर्भिक परिवर्तन र सुधारका प्रयास…

भारतीय-प्रस्ताव
Posted in सम्पादकीय

भारतीय प्रस्ताव

कोरोना भाइरसको संक्रमणसँग लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूको नेतृत्वले बलियो रणनीकित…

कोरोना-भाइरसनिरपेक्ष-सांसद
Posted in सम्पादकीय

कोरोना भाइरसनिरपेक्ष सांसद

विश्वव्यापीरूपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै नेपालमा पनि त्रास बढेको छ। संसद्मा सांसदहरू यसप्रति निरपेक्ष देखिन्छन्, समस्या नै नभएसरह…

एक्लो-यात्रा
Posted in सम्पादकीय

एक्लो यात्रा

सरकारले कोरोना भाइरस (कोभिड–१९) को सामानाका लागि एक्लै हिँड्ने नीति लिएको देखिन्छ। यस विषयमा जनचेतना अभिवृद्धिका लागि आम सञ्चारमाध्यमलाई आ≈वान…

त्रासमा-परीक्षा
Posted in सम्पादकीय

त्रासमा परीक्षा

विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको अवस्थामा लाखौं विद्यार्थीको भविष्यसंँग जोडिएको एसईई परीक्षाको कार्यतालिका सार्वजनिक भएको छ। विश्व स्वास्थ्य…

चीनको-पाठ
Posted in सम्पादकीय

चीनको पाठ

चीनको हुवेई प्रान्तबाट शुरू भएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वलाई नै त्रसित बनाइरहँदा कोरोनाको उद्गमस्थल मानिने चीनले भने आफ्नो देशका नागरिकको…

मानवीय-संवेदना
Posted in सम्पादकीय

मानवीय संवेदना

छिमेकी मुलुक चीनको हुबेई, उहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वव्यापी चुनौतीको विषय बनेको छ । मानिसमा मृत्युको भय एकातिर छ…

प्रहरीमा-समायोजन-विवाद
Posted in सम्पादकीय

प्रहरीमा समायोजन विवाद

राज्यको पहिलो कवजका रूपमा रहेको सुरक्षा निकायमध्येको एक नेपाल प्रहरीभित्र अहिले कानुनी अन्योलको वातावरण देखिएको छ। संघीय सरकारले प्रहरी समायोजन…