Loading...
बजेट-निर्माणमा-सरकारलाई-प्राथमिकीकरण-र-राहतको-दबाब
Posted in आर्थिक मुख्य समाचार विविध

बजेट निर्माणमा सरकारलाई प्राथमिकीकरण र राहतको दबाब

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट यही जेठ १५ गते संसदमा प्रस्तुत गर्दैछ । विनियोजन विधेयकका…

नेकपा-सचिवालय-बैठकमा-एमसिसीबारे-छलफल
Posted in मुख्य समाचार

नेकपा सचिवालय बैठकमा एमसिसीबारे छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संविधान संशोधन र मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजनाबारे छलफल भएको छ…

कोरोना-भाइरसका-कारण-शनिबारसम्म-सङ्क्रमितको-सङ्ख्या-५३-लाख-४०-हजार
Posted in मुख्य समाचार

कोरोना भाइरसका कारण शनिबारसम्म सङ्क्रमितको सङ्ख्या ५३ लाख ४० हजार

पेरिस । शनिबारसम्म विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५३ लाख ४० हजार १९२ पुगेको छ । यसबाट विश्वभर तीन लाख…

कोरोनाको-प्रभावकारी-औषधि-भेटियो
Posted in मुख्य समाचार

कोरोनाको प्रभावकारी औषधि भेटियो

लन्डन,एजेन्सी । कोरोना भाइरसविरुद्धको औषधि पत्ता लगाउन अहोरात्र खटिरहेका अष्ट्रेलियाका बैज्ञानिकहरुले एन्टि प्यारासाइटिक  (परजिवी मार्ने) औषधिले प्रयोगशालामा ४८ घन्टा भित्र…

जूम-क्लाउडमा-गरियो-युथ-जर्नलको-विमोचन
Posted in मुख्य समाचार

जूम क्लाउडमा गरियो युथ जर्नलको विमोचन

नेपाल समाचारपत्र,काठमाडौं । युथ एड्भोकेसी नेपालले भिएसओ नेपालको सहयोगमा प्रकाशन गरेको युथ जर्नलको तेस्रो अंक शनिबार करिब एक सय प्राज्ञ…

कूटनीतिक-कौशलको-अग्नि-परीक्षामा-नेपाली-नेताहरू
Posted in मुख्य समाचार

कूटनीतिक कौशलको अग्नि परीक्षामा नेपाली नेताहरू

हामी नेपालीलाई कहीँ कतै पनि द्विविधा छैन, महाकालीवारी कालापानीदेखि लिम्पियाधुरासम्मको भूमि हाम्रो हो । सन् १८१६ मार्चमा भएको सुगौली सन्धिको…

नेपालमा-थप-९-जनामा-कोरोना-संक्रमण-पुष्टि,-संक्रमित-५१६-पुगे
Posted in मुख्य समाचार

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५१६ पुगे

काठमाडौं- शुक्रबार राति थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६…

नेपालमा-कोरोना-संक्रमितको-संख्या-५००-नाघ्यो
Posted in मुख्य समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ५०० नाघ्यो

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या ५ सय…

नेपालमा-कोरोना-संक्रमितकाे-संख्या-४-सय-८७-पुग्याे
Posted in Banner मुख्य समाचार

नेपालमा कोरोना संक्रमितकाे संख्या ४ सय ८७ पुग्याे

 न्युज अफ नेपाल, काठमाडौं । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमितको…

कोरोना-संक्रमण-हुनेमा-पुरुष-बढी
Posted in मुख्य समाचार

कोरोना संक्रमण हुनेमा पुरुष बढी

भगवती तिमल्सिना, काठमाडाैं । विश्वमा नै कोरोना संक्रमण महिलामा भन्दा पुरुषमा बढी देखिएको छ भने पछिल्लो समय बालबालिकामा पनि देखिन…

कोरोना-संक्रमित-गुल्मीका-पुरुषको-मृत्यु
Posted in मुख्य समाचार

कोरोना संक्रमित गुल्मीका पुरुषको मृत्यु

यमलाल भुसाल, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीको मदाने गाउँपालिका–६ निवासी पुरुषको मृत्यु भएको छ ।…

थप-३०-जनामा-कोरोना-संक्रमण-पुष्टि,-संक्रमित-संख्या-४८७-पुग्यो
Posted in मुख्य समाचार समाचार स्वास्थ्य

थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४८७ पुग्यो

काठमाडौं- आज थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।…