Loading...
मन्त्रीलाई-थाहै-नदिई-क्याबिनेटको-निर्णयमा-कीर्ते-!
Posted in बिशेष

मन्त्रीलाई थाहै नदिई क्याबिनेटको निर्णयमा कीर्ते !

२० चैत, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार कोरोना रोकथामसम्बन्धी उच्च स्तरीय समितिको बैठक बस्यो । बैठकमा सहभागी मन्त्रीहरुवीच…

स्वास्थ्यका-डीजीलाई-देखाउँदै-सेनालाई-जिम्मा
Posted in अख्तियार दुरुपयोग अनुसन्धान आयोग औषधि खरिद प्रकरण बिशेष भानुभक्त ढकाल स्वास्थ्य मन्त्रालय

स्वास्थ्यका डीजीलाई देखाउँदै सेनालाई जिम्मा

२० चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाउने डर भएका हरेक निर्णयहरु मन्त्रिपरिषदमा लगेर पारित गराउने प्रचलन  पुरानै हो…

नेपालमा-भेटिए-कोरोनाको-छैटौं-संक्रमित
Posted in कोरोना भाइरस बिशेष

नेपालमा भेटिए कोरोनाको छैटौं संक्रमित

२० चैत, काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको…

इन्धनको-मूल्य-घटाउँदा-व्यवसायीलाई-३०-करोड-बढी-घाटा,-निगमसँग-मागे-क्षतिपूर्ति
Posted in बिशेष

इन्धनको मूल्य घटाउँदा व्यवसायीलाई ३० करोड बढी घाटा, निगमसँग मागे क्षतिपूर्ति

२० चैत, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य एकैपटक प्रतिलिटिर १० रुपैयाँ घटाउँदा करिब ३० देखि ४० करोड रुपैयाँ…

चीनबाट-ल्याएको-पीपीई-:-गाउन-छ,-चश्मा-र-टोपी-छैन
Posted in बिशेष

चीनबाट ल्याएको पीपीई : गाउन छ, चश्मा र टोपी छैन

१९ चैत, पोखरा । सरकारले चीनबाट ल्याएको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) सेट नाम मात्रको भएको पाइएको छ । सरकारले कोरोना…

बारीमा-साग-फुल्यो,-किन्ने-मान्छे-भएनन्
Posted in बिशेष मेन स्टोरी

बारीमा साग फुल्यो, किन्ने मान्छे भएनन्

१९ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को असर यतिबेला सबै क्षेत्रमा परिरहेको छ । समस्या तरकारी खेती गर्नेहरुलाई पनि…

विराटनगरमा-अस्पताल-डुलाउँदा-डुलाउँदै-बिरामीको-मृत्यु
Posted in बिशेष

विराटनगरमा अस्पताल डुलाउँदा डुलाउँदै बिरामीको मृत्यु

१९ चैत, विराटनगर । विराटनगरमा अस्पतालले भर्ना गर्न नमान्दा उच्च रक्तचाप भएको एक बिरामीको मृत्यु भएको छ । आईसीयूमा भर्ना…

भोकको-आगोले-पोल्दा….-(फोटो-फिचर)
Posted in बिशेष

भोकको आगोले पोल्दा…. (फोटो फिचर)

साँघुरो गल्लीमा मेरो चोक छ । यहाँ के छैन ? सबथोक छ । असंख्य रोग छ, अनन्त भोक छ, असीम…

दिल्लीको-धार्मिक-सभामा-सहभागी-अधिकांश-रौतहटका,-सबै-क्वारेन्टाइनमा
Posted in बिशेष

दिल्लीको धार्मिक सभामा सहभागी अधिकांश रौतहटका, सबै क्वारेन्टाइनमा

१९ चैत, काठमाडौं । भारतमा कोरोना (कोभिड–१९) भाइरस फैलाउन महत्वपूर्ण भूमिका खेलेको भनिएको धार्मिकसभामा सहभागी नेपालीहरु भारतमै रहेको खुलेको छ…

कोरोना-उपचार-कोषमा-२-करोड-जम्मा-गर्ने-पूर्वराजाको-घोषणा
Posted in बिशेष

कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने पूर्वराजाको घोषणा

१८ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोन उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने…

भारतको-व्यवहारप्रति-नेपाल-असन्तुष्ट,-सीमामा-क्वारेन्टाइन-बनाउने-प्रस्ताव
Posted in बिशेष

भारतको व्यवहारप्रति नेपाल असन्तुष्ट, सीमामा क्वारेन्टाइन बनाउने प्रस्ताव

१८ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन चैत १० बाट अन्तरर्राष्ट्रिय सीमा नाकाबाट आवागमन पूर्ण…

भारत-जाऔं-रोग-छ,-नेपाल-जाने-बाटो-बन्द-छ-!
Posted in बिशेष

भारत जाऔं रोग छ, नेपाल जाने बाटो बन्द छ !

१८ चैत, दाङ । लकडाउनका कारण दैनिक श्रम गरेर खानेहरुलाई अप्ठेरो भएपछि दाङको राजपुर गाउँपालिकाको टोली ट्याक्टरमा दाल–चामलका बोरा लिएर…