Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

‘८ लाखको रोजिरोटी गुमेको छ, सरकार पन्छिन पाउँदैन’

‘८-लाखको-रोजिरोटी-गुमेको-छ,-सरकार-पन्छिन-पाउँदैन’



परिवर्तन देवकोटा, काठमाडौँ ।

कोरोना भाइरसको महामारीका कारण पर्यटन क्षेत्र ध्वस्त भएको छ । जसको कारण नेपालमा जारी नेपाल भ्रमण वर्ष २०२० औपचारिक रूपमै स्थगित गरिएको छ । आर्थिक समृद्धिको मेरुदण्डको रूपमा विकसित पर्यटन व्यवसाय कोरोनाका कारण ठप्प भएपछि पर्यटन व्यवसायीहरू चिन्तित भएका छन् ।

पर्यटन व्यवसाय नै ठप्प भएपछि करिब ८ लाख मानिसको रोजीरोटी नै गुम्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा सरकारले अभिभावकत्व ग्रहण गर्दै व्यवसायमा परेको क्षतिको मूल्यांकन गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् । सरकारले कोरोना संक्रमणको शुरूवाती चरणमा आइतबार राहत प्याकेज ल्याएको छ । पर्यटन व्यवसायीहरूले त्यसलाई राम्रो कार्य भएको भन्दै सरकारले केही समयको अन्तरालमा पुनः राहत कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।

ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदीले पर्यटन क्षेत्र कोरोनाका कारण ठप्प भएकाले सरकारले यसमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले पहिला स्वास्थ्य त्यसपछि व्यवसाय भएपनि यो मुलुककै अर्थतन्त्रको सवाल भएकाले सरकारले त्यसतर्फ पनि विशेष ध्यान दि&


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply