Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

सरकारी विज्ञापन निजीस्तरका सञ्चार माध्यमलाई वितरण गर्न मिल्ने नमिल्ने भन्नेबारेमा खुलाउन सर्वोच्चको आदेश

सरकारी-विज्ञापन-निजीस्तरका-सञ्चार-माध्यमलाई-वितरण-गर्न-मिल्ने-नमिल्ने-भन्नेबारेमा-खुलाउन-सर्वोच्चको-आदेश



न्युज अफ नेपाल,काठमाडौं।

राज्यबाट वितरण हुने विज्ञापन सञ्चार माध्यमहरु बीच समानताको आधारमा दिने मिल्ने हो वा होइन भन्ने बारेमा खुलाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीश मीरा खड्काको इजलासले सो आदेश दिएको हो ।

अधिवक्ता प्रतिभा उप्रेतीलगायतले दायर गरेको रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले १५ दिन भित्र सरकारी विज्ञापन समान रुपमा सञ्चार माध्यमहरुलाई वितरण गर्न मिल्ने हो वा होइन भन्ने बारेमा खुलाउन आदेश दिएको हो ।

रिट निवेदनमा कोरोना भाइरसको संक्रमण हुने डरका मुलुकमा लक डाउन भएपछि निजी स्तरबाट सञ्चालनमा रहेका सञ्चार माध्यमहरुल&#


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply