Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

सबै ठूला पार्टीले एक समय हतियार उठाएकै हुन् : प्रचण्ड

सबै-ठूला-पार्टीले-एक-समय-हतियार-उठाएकै-हुन्-:-प्रचण्ड



२ फागुन, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनका लागि नेपालका सबै प्रमुख पार्टीले एक समय हतियार उठाएको बताएका छन् ।

प्रथम शहीद लखन थापाको स्मृति दिवसमा शुक्रबार गोरखामा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसले २००७ सालमा, कम्युनिस्टहरुले झापा विद्रोहमा हतियार उठाएको भन्दै २०५२ सालमा आफूहरुले सुरु गरेको सशस्त्र युद्ध त्यसकै पछिल्लो कडी भएको टिप्पणी गरे ।

‘एउटा विचित्रको कुरा के छ भने नेपालमा जति पनि प्रमुख पार्टीहरु छन् उनीहरुले एउटा कालखण्डमा हतियार उठाएकै छन्, नेपाली कांग्रेसले २००७ सालमा हतियार उठाएकै हो, २०२८ सालमा कोअर्डिनेशन केन्द्रको नाममा झापामा क्रान्तिकारी युवाहरुले सशस्त्र बिद्रोह गरेकै हो’ उनले भने ‘त्यही क्रमको पछिल्लो कडीको रुपमा २०५२ सालमा माओवादीको जनयुद्ध उद्घोष भयो, त्यही बिद्रोहको परिणाम आज हामी संघिय लोकतान्त्रिक गण


Read the full story on Online Khabar


Loading...

Leave a Reply