Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

संक्रमित भेटिएपछि मनमोहन सेन्टरमा कन्ट्याक ट्रेसिङ सुरु

संक्रमित-भेटिएपछि-मनमोहन-सेन्टरमा-कन्ट्याक-ट्रेसिङ-सुरु



१० जेठ, काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएकी एक महिलामा कोरोना संक्रमण भेटिएपछि कन्ट्याक ट्रेसिङ सुरु भएको छ ।

अस्पतालमा जेठ ६ गते भर्ना भएकी हेटौंडाकी एक ५४ वर्षकी महिलामा शुक्रबार साँझ कोरोना पोजेटिभ देखिएको थियो । लगत्तै ती महिलालाई गणेशमानसिंह भवनको कोभिड वार्डमा सारिएको छ ।

अस्पतालका कोभिड फोकल पर्सन डा. रञ्जन सापकोटाका अनुसार ती महिलासँगै उपचाररत वार्डमा कार्यरत चिकित्सक नर्स, बिरामी र तिनीहरुको आफन्तलाई कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको छ ।

अस्पतालमा क्याथल्याबसहित कार्डियोलोजी सेवा अर्को सूचना नआउन्जेलको लागि स्थगित गरिएको छ भ&#234


Read the full story on Online Khabar


Loading...

Leave a Reply