Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

विश्वभर रहेका नेपाली विद्यार्थीको सहायताका लागि एक्सन टिम गठन

विश्वभर-रहेका-नेपाली-विद्यार्थीको-सहायताका-लागि-एक्सन-टिम-गठन



पुष्कर बुढाथोकी, भक्तपुर ।

राष्ट्रिय शैक्षिक परामर्श संघ(नेका) ले विश्वव्यापी कोरोना संक्रमण र लक डाउनका कारण देश बाहिर रहेका नेपाली बिधार्थीहरुमा परेको समस्या समाधानका लागि एक एक्सन टिम गठन गरेको छ ।टिमले बिधार्थीको समस्याको आवश्यकता केलाएर अगि बढ्ने संघले जनाएको छ ।

संघका अध्यक्ष सन्तोश प्याकुरेलले विश्वव्यापी कोरोना संक्रमण बढिरहेका देशमा समस्यामा परेका नेपाली बिधार्थीहरुको डाटा संकलन गर्ने कार्य जरी रहेको बताउनुभयो ।समस्याको पहिचान गरेर,विधार्थीहरुको स्वास्थ, सुरक्षा तथा आधारभुत आवश्यकताको प्रत्याभुतीको लागि नेपाल सरकार, शिक्षा मन्त्रालय, विदेशस्थित दुतावासहरु ,अन्तराष्ट्रिय गैरसरकारी संस्था, नेपाली परामर्श संघहरु ,सम्बन्धित विदेशी नियोगहरुमा बारम्बार सुचनाको आदानप्रदान तथा छलफल गर्दै समस्याको समाधानका लागि लागि परेको जनाएको छ ।

विदेशमा अध्ययनरत विधार्थीहरुको हकहितको निमित्त नेपाल राष्ट्र बैंकले नेपालबाट अभ


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply