Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

विदेशमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सकिदैन : परराष्ट्र मन्त्रालय

विदेशमा-रहेका-नेपालीलाई-तत्काल-स्वदेश-फर्काउन-सकिदैन-:-परराष्ट्र-मन्त्रालय



सुनील महर्जन, काठमाडौं ।

सरकारले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा फर्काएर क्वारेन्टाईनमा राख्न तत्काल सम्भव नभएको स्पष्ट पारेको छ।

कारोना भाईसरको संक्रमण बढ्दै गएपछि विभिन्न देशमा लकडाउन गरेपछि र त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्किन चाहिरहेका छन् । यस्तो बेला सरकारले नै विदेशका रहेका नेपालीलाई आफू रहेकै स्थानमा सुरक्षित रहन भनेको छ ।परराष्ट्र मन्त्रालय मार्फत विदेशका देशका कुटनीतिक नियोग मार्फत नेपाली आफू बसेको ठाउँमै सुरक्षित रहन आग्रह गरिरहेको छ ।

‘कुटनीतिक नियोग मार्फत नेपालीहरुको अवस्था बारे दैनिक विवरण लिने काम भईरहेको छ । नेपालीहरुलाई दूतावासको नजिक रहन भनिरहेका छौं ।’ मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भन्नुभयो । कोरोनाको संक्रमणबाट बच्न आफू बसेको देशको नीति, नियम पालना गरी सुरक्षित उपाय अपनाउन कुटनीतिक नियोगले बारम्बार आग्रह गरिरहेको पनि उहाँले बताउनुभयो । कोरोना भाईरस विश्वव्यापी महामारी रहेकोले ठूलो संख्यामा विदेशमा रहेका नेपालीहरुलाई तत्काल नेपाल फर्काएर क्वारेन्टाईनमा राख्न नसकिने पनि मन्त्रालयले जनाएको छ ।

कतिपय नेपालीहरु फर्किन चाहेको भएपनि कोरोना भाईरसको संक्रमण विश्वव्यापी रहेककोले नेपा


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply