Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

रोग प्रतिरोधी क्षमता बढाउने भन्दै जर्मनीका मेयरले आफैंलाई लगाए कोरोना




अहिले कोरोना भाइरस भन्नेबित्तिकै सबै डराउनुपर्ने अवस्था आएको छ । कोरोना भाइरसबाट बच्नका लागि मानिसहरूले अनेकखालका सावधानीहरू अपनाइरहेका छन् मानिसहरू । तर यो दुनियाँमा एकजना यस्ता मानिस पनि छन्, जसले आफ्नो शरीरको रोग प्रतिरोधी क्षमता बढाउने भन्दै आफैंलाई कोरोना भाइरसबाट संक्रमित बनाएका छन् ।

जर्मनीको बर्लिन सहरका मेयर स्टिफन भान डसेलले गत बुधबार सञ्चारमाध्यममा दिएको अन्तर्वार्ताका क्रममा यस्तो खुलासा गरेका हुन् ।

उनले भने, ‘म कोरोना भाइरसबाट संक्रमित भएको थिएँ ।’

त्यसपछि प्रश्नकर्ताले निकै अचम्म मान्दै उनलाई संक्रमण कसरी हुनपुग्यो भनेर सोधे । त्यसपछि ती मेयरले जे जवाफ दिए, त्यसले सबैलाई तीनछक बनायो ।

मेयरका अनुसार, जब उनकी श्रीमतीलाई कोरोना भाइरस संक्रमण भयो तब आफूलाई पनि रोग सर्छ भन्ने उनलाई लाग्न थाल्यो । तर रोग कहिले सर्ने हो भनेर डराउँदै बस्नुभन्दा आफैंले आफ


Read the full story on Online Khabar


Loading...

Leave a Reply