Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

‘मेरो खल्ती, मेरो पहिलो डस्टबिन’

‘मेरो-खल्ती,-मेरो-पहिलो-डस्टबिन’



६ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले फोहोर व्यवस्थापनमा नौलो नारा अघि सारेको छ । नगरपालिकाले ‘मेरो खल्ती नै मेरो पहिलो डष्टबिन’ नारा ल्याएको हो ।

नगरपालिकालाई खुला प्लास्टिकमुक्त क्षेत्र र पूर्ण सरसफाइयुक्त बनाउने अभियानमा जुटेको नगरपालिकाले त्यसलाई व्यवहारमा बदल्न खल्तीलाई पहिलो डस्टबिन बनाउने अवधारणा ल्याएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

आजभोलि तिलोत्तमाका विद्यालय, सार्वजनिक स्थानमा ‘माई पकेट माई फष्ट डष्टबिन’ लेखिएका बोर्ड, ब्यानर देखिन्छन् । पोलिथिनजन्य वस्तु प्रयोग गरेपछि डष्टबिन नभेट्दासम्म आफ्नै खल्ती&#235


Read the full story on Online Khabar


Loading...

Leave a Reply