Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

मिडिया अवार्डमा खेल पत्रकार ओलीकाे लेखन विश्वउत्कृष्ट




२१ माघ, काठमाडौं । खेल पत्रकार प्रज्जवल ओलीले एआईपीएस स्पाेर्ट्स मिडिया अवार्ड २०२० मा काेलम राईटिङतर्फ पहिलाे हुँदै अवार्ड जितेका छन् ।
हंगेरीकाे बुढापेष्टमा भएकाे अवार्ड सेरेमाेनीमा ओलीले स्पेन र अर्जेन्टिनाका प्रतिस्पर्धीलाई पछि पार्दै ८ हजार अमेरिकी डलर पुरस्कार जिते ।
ओलीले नेपालमा २०० संघ छन् तर मुस्किलले ५० वटा खेलिन्छन् भनेर लेखेकाे लेखले अवार्ड जितेकाे हाे । ओली दी काठमाडौं पाेष्टमा कार्यरत छन् ।

Read the full story on Online Khabar

Loading...

Leave a Reply