Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

भैसी पाल्ने कृषकलाई गाउँपालिकाको २० हजार अनुदान

भैसी-पाल्ने-कृषकलाई-गाउँपालिकाको-२०-हजार-अनुदान



न्युज अफ नेपाल,पर्वत । 

पर्वतको बिहादी गाउँपालिकाले उन्नत जातको गाईभैंसी पालनलाई प्रोत्साहन गर्ने कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाले उन्नत गाई भैंसी किन्ने किसानलाई प्रतिपशु २० हजार अनुदान दिने कार्यक्रम ल्याएको हो । किसानलाई दिगो आम्दानीतर्फ आकर्षित गर्ने गाउँपालिकाको योजना अनुसार किसानलाई पशुपालनमा अनुदान दिन थालिएको गाउँपालिकाले जनाएको छ ।

‘पशुपालनमा किसानहरुको ध्यान आकर्षित गर्न अनुदान दिने कार्यक्रम ल्याएका हौं’ गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले भन्नुभयो, ‘अनुदान दिन किसानहरुको निबेदन संकलन गर्दैछौं ।’ बढ्दो बसाईसराईले गाउँ रित्तिँदै गएको छ ।

अधिकाँश यूवा गाउँमा भेटिन छाडेका छन् । खासगरी यूवा विदेश पलायन भइरहेका छन् । स्थानीय स्तरमा रोजगारीका कुनै संभावना नभएको हुनाले पशुपालनलाई व्यवसायिक बनाउन सके गाउँ छोडेका फर्किने अपेक्षा सहित किसानलाई पशुपालनमा आ&


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply