Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

भारतको ३० राज्यमा ४ हजारभन्दा धेरैमा संक्रमण, मृतकको संख्या १ सय ९

भारतको-३०-राज्यमा-४-हजारभन्दा-धेरैमा-संक्रमण,-मृतकको-संख्या-१-सय-९



भारत- कोरोना भाइरसको प्रकोप विश्वभर देखिएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमतिको संख्या बढिरहेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमणको ४ हजार ०६७ केस देखिएको छ । कोरोना संक्रमण देखिएका २९२ जना ठिक भएका छन् ।

त्यस्तै ६५ जना विदेशी नागरिक पनि भारतमा कोरोनाले संक्रमित बनेका छन् ।

कोरोनाका कारण अहिलेसम्म भारतमा १०९ जनाको ज्यान गएको भारतीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै नवभारत टाइम्सको समाचारमा जनाइएको छ ।

सबै भन्दा बढी महाराष्ट्र प्रभावित

कोरोना भाइरसका कारण भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा मानिसहरुले ज्यान गुमाएका छन् ।

महाराष्ट्रमा अहिले सम्म ४५ जनाले ज्यान गुमाएका छन् । भने ६९० जनामा संक्रमण देखिएको छ ।

त्यस्तै गुजरातमा ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने त्यहाँ १२२ जना संक्रमित छन् ।

त्ययस्तै दिल्लीमा सात जनाको मृत्यु भएको छ । त्यहाँ ५०३ जनामा संक्रमण देखिएको छ ।

मध्यप्रदेशमा ९, लेलंगनामा ७, पञ्जावमा ६, तामिलनाडुमा ५, कर्नाटकमा कोरोना भाइरसको संक्रमणका कारण चार जनाले ज्यान गुमाएका छन् । १५१ जना मा संक्रमण देखिएको छ । आन्ध्र प्रदेशमा तीन जनाले ज्यान गुमाए&#23


Read the full story on Khabarhub


Loading...

Leave a Reply