Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

भक्तजनसँग मागेर पशुपतिमा १४१ किलो सुनको जलप लगाइने

भक्तजनसँग-मागेर-पशुपतिमा-१४१-किलो-सुनको-जलप-लगाइने



६ फागुन, काठमाडौं । एउटा चर्चित अनि पुरानो गीत छ, ‘पशुपतिमा सुनैको गजुर…।’ गीतमा वर्णित पशुपतिनाथको यो गजुरको लामो इतिहास छ ।

धार्मिक र ऐतिहासिक महत्त्व बोकेको पशुपतिको गजुरजस्तै शिवलिंगको पिठिकासमेत अब भक्तजनबाट सहयोग मागेर सुनले सिंगारिने भएको छ । तर, पिठिकामा भने सुनको जलपमात्र हुनेछ ।

पिठिकामा हाल चाँदीको आवरणयुक्त जलहरी मात्रै छ । त्यसलाई हटाएर सुनको जलहरी बनाउन लागिएको हो ।

पशुपतिनाथका शिवलिंग अमूल्य धरोहरका रूपमा रहेकाले त्यसको संरक्षण र संवद्र्धनका निम्ति सुनको जलप लगाउने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसका लागि १ सय ४१ किलो सुन लाग्ने अनुमान कोषको छ ।  भक्तजनको सहभागितामा हुने जलहरी निर्माणमा २४ क्यारेटको सुन प्रयोग गर्ने काेषाकाे याेजना छ ।

भक्तजनसँग सहयोग आह्&#2


Read the full story on Online Khabar


Loading...

Leave a Reply