Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

बोलेरोकाे ठक्करबाट ‘असई’ को मृत्यु

बोलेरोकाे-ठक्करबाट-‘असई’-को-मृत्यु



मोतीराम तिमल्सिना, काभ्रे ।

संघीय प्रहरी इकाई बनेपा १३ मा दरवन्दी भई प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरिक्षक तेजबहादुर गुरुङ्गको कार्यस्थल प्रहरी चौकी अगाडी अरनिको राजमार्ग साँगामा बोलेरोको ठक्करले निधन भएको छ ।

शुक्रबार दिउसो साँढे १२ बजे राजमार्ग क्रस गर्न लाग्दा चौकी अगाडी गुरुङ्गलाई भत्तपुरबाट बनेपा आउँदै गरेको बा १९ च १३२३ नम्वरको बोलेरोले ठक्कर दिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनु भयो ।

२०५१ साल कार्तिक १ गते देखि प्रहरी जवान पदबाट प्रहरी सेवामा प्रवेश गरेका गुरुङ्ग साविक नवलपरासी जिल्ला त्रिवेणी गाविस वडा नम्व&#2352


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply