Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

बेलहिया नाकाबाट भित्रिए १२ सय नेपाली

बेलहिया-नाकाबाट-भित्रिए-१२-सय-नेपाली



१० जेठ, बुटवल । रुपन्देहीको बेलहिया नाकाबाट शुक्रबार राति मात्रै बाह्र सय जना नेपाली स्वदेश फर्किएका छन् ।

स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै सयौं नेपालीले बिहीबार राति बेलहिया नाकामा आएर नाराबाजी गरेका थिए । भारतको नौतनवाका विभिन्न क्वारेन्टाइनमा १४ दिन बसाई पूरा गरेर नाकामा आइपुगेका विभिन्न जिल्लाका नेपालीलाई बेलहिया नाकाबाट नेपाल भित्र्याइएको हो ।

शुक्रबारदेखि शुरु प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो वैठकमा विपक्षी दलका सांसदहरुले भारतीय सीमा क्षेत्र र विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन नसकेको भन्दै प्रदेश र संघीय सरकारको चर्को आलोचना गरेका थिए ।

‘शुक्रबार साँझ र राति गरी एघार सय ८५ जना नेपालीलाई रुपन्देही भित्र्यायौं’–रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘चार सय ३० जना रुप&#234


Read the full story on Online Khabar


Loading...

Leave a Reply