Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

बालबच्चाको मोटोपन, अभिभावकको टाउको दुखाई

बालबच्चाको-मोटोपन,-अभिभावकको-टाउको-दुखाई



विगतमा आफ्ना बालबच्चा ‘मोटाघाटो’ भएको निको मानिन्थ्यो । तर, अहिलेका अभिभावकका निम्ति टाउको दुखाईको विषय बनेको छ, बालबच्चाको मोटोपन ।

धेरै बालबच्चामा मोटोपनको समस्या छ । मोटोपनले भद्दा देखिने मात्र होइन, स्वास्थ्य समस्या पनि निम्त्याउँछ । यसैले अभिभावक चाहन्छन्, बालबच्चाको ज्यान छरितो भए हुन्थ्यो ।

बेलायतको शोधकर्ताहरुको एक निष्कर्ष यस्तो छ, ‘बच्चा मोटो हुनुमा आमाबुवा जिम्मेवार छन् । किनभने धेरैजसो मोटोपन अनुवंशिक समस्या हो । आमाबुवा मोटो भएपछि उनीहरु स्वत मोटो हुने गरेका छन् ।’ त्यसबाहेक पारिवारिक माहौल पनि यसको कारण बनेको छ ।

पछिल्लो समय छिटो छरितो खानाको रुपमा जंकफुडको अधिक प्रयोग हुन थालेको छ ।   बच्चामा  मोटोपन बढाउने यो एउटा प्रमूख कारणमध्ये पर्छ । अनियन्त्रित भोजनले पनि बच्चामा मोटोपन बढ्दो छ । आफ्ना बालबालिकालाई धेरै ख्वाउँदा स्वास्थ्य हुन्छ भन्ने मानसिकताले अहिलेका अभिभावक धेरै खानेकुरा दिने गर्छन् ।

अहिलेका बच्चाहरु शारीरिक खेलकुदमा भन्दा पनि कार्टुन, भिडियो गेम लगायतमा भुलिने गर्छन् । एकै स्थानमा लामो समय निस्क्रिय बस्न, व्यायम, &#23


Read the full story on Online Khabar


Loading...

Leave a Reply