Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

प्रिमियर लिग मेमा सुरु नहुने, खेलाडीको तलब कटौती गर्ने तयारी

प्रिमियर-लिग-मेमा-सुरु-नहुने,-खेलाडीको-तलब-कटौती-गर्ने-तयारी



काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर अहिले विश्व खेलकुदमा परेको छ । सबै खाले फुटबल लिगहरु स्थगित छन् । विश्वकै चर्चित लिग मानिने इंग्ल्याण्डको प्रिमियर लिग कोरोनाकै कारण अप्रिल ३० सम्म स्थगित गरिएको छ ।

तर, अहिलेको अवस्था हेर्दा त्यो बेला पनि खेल सुरु हुने अवस्था छैन । त्यसैले प्रिमियर लिगले मे महिनामा फुटबल सुरु नहुने जनाएको छ । यसको अर्थ प्रिमियर लिग पनि अनिश्चित कालको लागि स्थगित भएको छ ।

यसअघि नै स्पेनको ला लिगा र फ्रान्सको फ्रेन्च लिग वान पनि अनिश्चितकालका लागि स्थगित भइसकेको छ ।

यस्तै, युरोपियन फुटबलको सर्वोच्च संस्था युईएफले युरोपियन च्याम्पियन्स लिग र युरोप&#236


Read the full story on Online Khabar


Loading...

Leave a Reply