Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

पर्सा र बारामा लकडाउन अवज्ञा गर्ने १९ जना पक्राउ 

पर्सा-र-बारामा-लकडाउन-अवज्ञा-गर्ने-१९-जना-पक्राउ 



१३ चैत, वीरगञ्ज । पर्सा र बाराका विभिन्न स्थानबाट प्रहरीले लकडाउनको अवज्ञा गरी हिँडडुल गर्ने १९ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार बिहीबार पर्साबाट ३ जना र बाराबाट १६ जनालाई नियन्त्रणमा लिइएको हो ।

बाराबाट नियन्त्रणमा लिइएका १६ जनालाई १/१ सय रुपैयाँ जरिवाना लिएर छाडिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । उनीहरुलाई संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार जनही १ सय रुपैयाँ जरिवाना गरी छाडिएको प्रहरीको भनाइ छ ।

लकडाउनको अवज्ञा गरी सञ्चालित ५१ ओटा मोटरसाइकल, २ ट्रक, एउटा ट्रेक्टर नियन्त्रणमा लिई जरिवाना लिएर छाडिएको बाराका प्रहरी प्रवक्ता डीएसपी &#2327


Read the full story on Online Khabar


Loading...

Leave a Reply