Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

निजी अस्पताललाई ८ सय बेड तयार गर्न मन्त्रीको निर्देशन

निजी-अस्पताललाई-८-सय-बेड-तयार-गर्न-मन्त्रीको-निर्देशन



१३ चैत, विराटनगर । प्रदेश १ मा थप ८ सय आइसोलेसन शय्या तयार गर्न प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अस्पतालहरुलाई निर्देशन दिएका छन् ।

बिहीबारको छलफलपछि मन्त्री घिमिरेले कोशी अस्पताल, विराट मेडिकल कलेज, नोबेल मेडिकल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीएण्डसी मेडिकल कलेज र मेची अस्पताललाई निर्देशन दिएका हुन् ।

कोरोना संक्रमितको उपचारका लागि निजी अस्पतालहरुले चासो देखाएका छैनन् । बिहीबार नोबेल मेडिकल कलेजमा दुई सय, विराट मेडिकल कलेजमा एक सय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सय, कोशी अस्पतालमा एक सय, मेची अस्पतालमा ५० र बिएमसी अस्पताललाई १५० शय्या तयार गर&#2381


Read the full story on Online Khabar


Loading...

Leave a Reply