Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

दुर्घटनामा गम्भिर घाइते नेपाली सेनाका मेजरको मृत्यु

दुर्घटनामा-गम्भिर-घाइते-नेपाली-सेनाका-मेजरको-मृत्यु



काठमाडौं, ७ फागुन । सल्यानको चोरखालमा भएको सवारी दुर्घटनामा गम्भिर घाइते नेपाली सेनाका मेजर इश्वर सिलवालको वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको छ ।

सबुज गणमा कार्यरत मेजर सिलवाल सल्यानको कपुरकोटबाट बुटवल जाँदै गरेको लु१ग १२३ नम्बरको गाडीमा सवार थिए । २९ माघमा भएको दुर्घटनामा जवान यादवराज ढरेलको घटनास्थलमा नै मृत्यु भएको थियो


Read the full story on Dainik Nepal


Loading...

Leave a Reply