Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

दुनियाँकै ठूलो रोटेपिङ, एकसाथ १९ सय जना घुम्ने

दुनियाँकै-ठूलो-रोटेपिङ,-एकसाथ-१९-सय-जना-घुम्ने



फनपार्कमा हुने रोटेपिङहरूमा कति जनासम्म मानिस एकसाथ चढेर फनफनी घुम्न सक्लान् ? दुनियाँमा एउटा यस्तो रोटेपिङ बन्दैछ, जसमा एकसाथ १९ सय मानिस चढ्न सक्दछन् ।

संयुक्त अरब इमिरेट्सको एउटा टापुमा यो रोटेपिङ बन्न लागेको छ । यूएईको ब्लू वाटर्स टापुमा बन्न लागेको रोटेपिङको वजन ५ वटा जेट विमानजत्तिकै अर्थात् कुल ९ सय टन रहेको छ । यसको उचाइ २ सय ५० मिटरको रहेको छ । यसमा बस्नका लागि ४८ वटा खण्ड बनाइएको छ ।

यो रोटेपिङ बनाउनका लागि विश्वकै सबैभन्दा ठूलो क्रेनको प्रयोग गरिएको छ । जुन क्रेनले करिब १२०० मेट्रिक टन भार वहन गर्न सक्दछ । त्य


Read the full story on Online Khabar


Loading...

Leave a Reply