Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

थ्रिडी प्रिन्टिङ प्रविधिबाट कृत्रिम बंगारा प्रत्यारोपण

थ्रिडी-प्रिन्टिङ-प्रविधिबाट-कृत्रिम-बंगारा-प्रत्यारोपण



नयाँ दिल्ली, (एजेन्सी)

मुखको क्यान्सरबाट पीडित युवकलाई थ्रिडी प्रिन्टिध्र प्रविधिबाट निर्मित टाइटेनियमको बंगाराको वैकल्पिक हड्डीले जीवनदान दिएको छ। दिल्लीको वसन्तकुन्जस्थित फोर्टिस हस्पिटलका डाक्टर मन्दिप सिंह मल्होत्राले एक वर्षको परिश्रमपछि ३० वर्षीय प्रभजोत सिंहको बंगाराको हाड (मेन्डेबल) को सफल प्रत्यारोपण गरेका हुन्।

डाक्टर मल्होत्राले बुधबार संवाददाता सम्मेलनमा प्रभजोत सात वर्षपछि सामान्य तरिकाले खानपिन गर्न सक्षम भएका हुन्। मुखको क्यान्सरबाट पीडित भएका कुनै बिरामीको बंगारा थ्रिडी प्रिन्टिध्र प्रविधिबाट फेरिएको यो देशको पहिलो घटना भएको ओरल क्यान्सर विशेषज्ञ डा. मल्होत्राले दाबी गरेका छन्।

यो थ्रिडी प्रिन्टिध्र इन्जिनियरिध्रसँगै चिकित्सा विज्ञानको क्षेत्रमा सामञ्जस्यताको पनि अनौठो प्रयोग र यसमा टाइते नियमको मेन्डबल सम्पूर्ण स्वदेशी आधा&#235


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply