Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

जापान र इरानमा कोरोनाभाइरस संक्रमितको मृत्यु

जापान-र-इरानमा-कोरोनाभाइरस-संक्रमितको-मृत्यु



टोकयो, (एजेन्सी)

जापानको योकोहामाको समुद्री किनारमा रोकिराखेको ञडाइमन्ड प्रिन्सु नामक क्रुज जहाजमा रहेका दुई वृद्ध यात्रुको मृत्यु भएको छ। मर्नेमा एक पुरुष र अर्की महिला रहेको र दुवैजना ८० वर्षभन्दा बढी उमेरका रहेको जापानी सञ्चारमाध्यमले जनाएको छ।

जापानी समाचार संस्था क्वोडो र एनएचकेले सरकारी स्रोतलाई उद्धृत गर्दै मृतक दुवै जापानी नागरिक रहेको जसमध्ये पुरुषको उमेर ८७ छ भने महिलाको उमेर ८४ रहेको पुष्टि गरेका छन्। तिनीहरु दुवैको कोरानाभाइरसबाट संक्रमित हुनुअघि नै स्वास्थ्य स्थिति निकै कमजोर रहेको बताइएको थियो।

डाइमन्ड प्रिन्समा सवार व्यक्तिमा कोरोनाभाइरस देखिएपछि उक्त विशाल क्रुज जहाजलाई केही दिनदेखि क्वारेन्टाइनमा राखिएको हो। शुरुमा जहाजमा रहेका ३७ सय बिरामीमध्ये ६ सय २० जनामा कोरोनाभाइरस अर्थात् कोभिड १९ देखिएको थियो। जहाजमा रहेका अस्टझेलिया, अमेरिका, क्यानडा र हध्रकध्रका नागरिकलाई भने एयरलिफ्ट गरिएको थियो।

&


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply