Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

जर्मनी बार आक्रमणमा ९ जना मारिए

जर्मनी-बार-आक्रमणमा-९-जना-मारिए



बर्लिन, (एजेन्सी)

आशंकित दक्षिणपन्थी उग्रवादीले पश्चिमी जर्मनीका दुईवटा सिसा बारमा गरेको आक्रमणमा कम्तीमा ९ जना मानिसको ज्यान गएको बिहीबार सरकारी अधिकारीहरुले बताएका छन्। चान्सलर एन्जेला मर्केलले हनाउ शहरमा भएको सो आक्रमणले जातिवादी आक्रोशका थुप्रै संकेतहरु देखिएको बताएकी छन्। संघीय सुरक्षाकर्मीहरुले यस घटनालाई आतंककारी कार्यको रुपमा विश्लेषण गरिरहेका छन्।

टर्कीले यस हमलामा मारिनेमध्ये कम्तीमा ५ जना तुर्केली नागरिक रहेको दाबी गरेको छ। ती ४३ वर्षीय आशंकित आक्रमणकारीले आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनलाई उनकै घरमा आफ्नी आमाको शवसँगै मृत अवस्थामा भेटाइएको छ।

स्थानीय सञ्चारमाध्यमले आक्रमणकारी तोवियास आर नामक जर्मन नागरिक रहेको जनाएको छ। दि बिल्ड अखवारले उनीसँग हतिय&#23


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply