Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

जनआन्दोलन स्मरण गर्दै प्रकाशमानले भने– घरमै बसौं, कोरोनालाई जितौं

जनआन्दोलन-स्मरण-गर्दै-प्रकाशमानले-भने–-घरमै-बसौं,-कोरोनालाई-जितौं



२६ चैत, काठमाडौं । आज चैत २६ गते, २०४६ सालको शान्तिपूर्ण जनआन्दोलनमार्फत प्रजातन्त्र पुनर्बहाली भएको ऐतिहासिक दिनको सम्झना गरिँदै छ ।

३० वर्ष लामो निरंकुश पञ्चायती व्यवस्था ढालेको जनआन्दोलनलाई नेपाली कांग्रेस, नेकपा लगायतका दलहरुले आजको दिन विशेष स्मरण गर्दछन् । तर, कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेकाले यस वर्ष जनआन्दोलन दिवसमा कुनै कार्यक्रम आयोजना गरिएको छैन ।

वि.सं. २०४६ सालमा राजनीतिक दलहरुको संयुक्त आन्दोलनपछि तत्कालीन राजा वीरेन्द्रले आजकै दिन बहुदलीय व्यवस्था घोषणा गरेका थिए । आन्दोलनको नेतृत्व कांग्रेस संस्थापक नेता गणेशमान सिंहको अगुवाइमा भएको थियो । जहानियाँ राणा शासन र पञ्चायती व्यवस्था ढाल्न नेतृत्वदायी भूमिका खेलेपछि राजनीतिक दलहरुले गणेशमानला&


Read the full story on Online Khabar


Loading...

Leave a Reply