Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

जंगली जनावरको मात्र सुरक्षा गर्ने ऐन संशोधन हुन्छ : प्रचण्ड

जंगली-जनावरको-मात्र-सुरक्षा-गर्ने-ऐन-संशोधन-हुन्छ-:-प्रचण्ड



२९ पुस, चितवन । नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रिय निकुञ्ज सम्बन्धी ऐन संशोधन हुने बताएका छन् । यो ऐनले जंगली जनावरको मात्रै सुरक्षाको कुरा गरेको तर जनताको सुरक्षामा कम ध्यान दिएको प्रचण्डको भनाइ छ ।

माडीमा सोमबार आयोजित खिचरा महोत्सवमा बोल्दै प्रचण्डले भने, ‘म यो खिचरा महोत्सवमा आउने समय भएर चाहिँ आएको होइन, ‘काठमाडौंमा तपाईंहरुले देख्नुभएको छ, केन्द्रीय राजनीति अलिअलि जटिलताजस्ता देखापर्न खोज्छन् कहिलेकाहीँ, तिनलाई समाधान गर्नका निम्ति लगातार छलफल गर्नुपर्ने थियो । मलाई साथीहरुले यस्तो बेला बाहिर नजान भनिराख्नुभएको थियो । आज बेलुका यहाँबाट फर्केर मैले थुप्रो मिडिङहरु गर्नुछ । तर, म यहाँ आएपछि निकै खुशी छु ।’

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने माडीका जनतालाई राष्ट्रिय निकुञ्जका जनावरले दुःख दिएको बताउँदै प्रचण्डले भने ‘राष्ट्रिय निकुञ्जको ऐन परिवर्तनका लागि वनमन्त्री, प्रधानमन्त्रीसँग कुरा गरिराखेको छु । मैले अहिले धेरै भन्नु उचित पनि छैन । ऐन संशोधनको प्रक्रियामा छ । २०२९ सालको ऐनले जंगली जनावरको


Read the full story on Online Khabar


Loading...

Leave a Reply