Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

छापामा आज : स्थानीय तहमा कमाइभन्दा कर धेरै

छापामा-आज-:-स्थानीय-तहमा-कमाइभन्दा-कर-धेरै



बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचन र भ्रष्टाचारबारे ट्रान्सपरेन्सीले दिएको प्रतिवेदनलाई आजका अखबारहरूले प्राथमिकतापूर्वक छापेका छन् । यसबाहेक स्थानीय तहको कर, मन्त्रिपरिषदले गरेका निर्णयलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।

‘स्थानीय तहमा अचाक्ली कर’ शीर्षक दिएर कान्तिपुरले स्थानीय तहको करबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार स्थानीय तहले कमाइभन्दा पनि कर बढी लिन थालेका छन् ।

विभिन्न स्थानीय तहले लिँदै आइरहेको करको दृष्टान्त प्रस्तुत गर्दै कान्तिपुरले लेखेको छ– स्थानीय सरकार सञ्चालनका लागि भन्दै नगर र गाउँपालिकाहरूले करको दर र दायरा दुवै बढाएपछि स्थानीय बासिन्दा चर्को मारमा परेको गुनासो गर्न थालेका छन् । बढी कर उठाउनकै लागि मूल्यांकन बढाइदिएपछि परम्परागत खेतीकिसानीका भरमा जीविका चलाउँदै आएका सर्वसाधारण जग्गाको कर तिर्न अब ऋण लिनुपर्ने वा बेच्नुपर्ने अवस्था आइलागेको बताइरहेका छन् &#2


Read the full story on Online Khabar


Loading...

Leave a Reply