Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

चेपाङ गाउँमा सकियो खानेकुराः माग्न बाध्य

चेपाङ-गाउँमा-सकियो-खानेकुराः-माग्न-बाध्य



धादिङ । फाटेको पुरानो अनि मयल परेको लुगा । धमिलो अनुहार अनि काखमा एकसरो लुगामा काखे शिशु बोकेर गाउँ हिँडेका अवस्थामा भेटिइन् २१ वर्षीया सानुमाया चेपाङ । बेनीघाटरोराङ गाउँपालिका–६ ममाङकी सानुमाया गाउँमा कोरोनाको त्रास बढे पनि बाँच्ने आशामा गाउँ घुम्न बाध्य भएकी छिन् । केही दिनअघि घर आगलागी भयो । खरको छानाको घर जलेर नष्ट भयो । ज्याला गरेर ल्याइएको अन्न र घरमा भएको लुगा सबै जल्यो । घरमा खानेकुरा भएन । बुमराङ गाउँमा भेटिएकी सानुमाया काखमा एक महिनाको शिशु बोकेर खानेकुरा माग्दै हिँडेह


Read the full story on Ratopati


Loading...

Leave a Reply