Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

गल्याङमा ७६ जना होम क्वारेन्टाइनमा, ८ शैयाको आइसोलेसन वार्ड तयार

गल्याङमा-७६-जना-होम-क्वारेन्टाइनमा,-८-शैयाको-आइसोलेसन-वार्ड-तयार



भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जाको गल्याङ नगरपालिकामा बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) को उच्च सतर्कता अपनाइएको छ ।

नगरपालिकाका मेयर भुपराज अधिकारीको संयोजकमा काम गरिरहेको कोरोना भाइरस ( कोभिड १९ ) उच्च सतर्कका समितिले हालसम्म उक्त पालिकामा बिदेश बाट भित्रिएका ७६ जना नेपालीलाइ होम क्वारेन्टाइनमा राखेको छ भने विभिन्न वडामा क्वारेन्टाइनको बनाएको छ । चार नम्बर प्रदेशको मुख्य नाका राम्दीमा हेल्थ डेक्स राखेसंगै सतर्कता अभियानलाई तीव्रता दिएको मेयर भूपराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ नगरपालिकामा मेरो संयोजकमा समिती बनेको भएपनी सबै वडामा वडा अध्यक्षको संयोजकमा उप समिति निर्माण गरेर भाइरसको सतर्कता सम्बन्धि काम भैइरहेको छ । “

गल्याङ नगरपालिका तीनमा रहेको नगर हस्पिटलको नजिकै आठ सैयाको आइसोलेसन वाड तयारी पारिएको अधिकारीले जानकारी दिनुभयो । “ हामीले हस्पिटल नजिकै आइसोलेसन वाड तयार पारेका छौं भने सबै वडामा क्वारेन्टाइनको ब्यबस्था मिलाउने तयारीमा छौँ कतिपय ठाउँ निर्माण भैइसकेको छ भने कतिपय ठाउँमा निर्माणाध&


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply