Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

गल्याङमा दश वटा वडाका झण्डै ११ सय परिवारलाई राहत वितरण

गल्याङमा-दश-वटा-वडाका-झण्डै-११-सय-परिवारलाई-राहत-वितरण



भूपराज बस्याल,स्याङ्जा ।

स्याङ्जाको गल्याङ नगरपालिकाका दश वटा वडामा राहत वितरण गरेर सकिएको छ । वडा नम्बर नौ बाहेकका सबै वडामा राहत वितरण गरेर सकिएको हो । कोरोना भाइरसको संक्रमणबाट साबधानी अपनाउन गरिएको लकडाउनका कारण समस्यामा परेका दश वटा वडामा रहेका अति विपन्न, दैनिक ज्यालादारी, सिमान्तकृत गरिब र असहायहरुलाई राहत वितरण गरिएको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिनुभयो ।

अहिलेसम्म वडा नम्बर नौ बाहेकका अन्य दश वटा वडामा गरी एक हजार ८६ परिवारका चार हजार दुई सय ४० जना व्यक्तिका लागि राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

पहिलो चरणमा १५ दिनका लागि प्रतिव्यक्ति पाँच किलो चामलका दरले अहिलेसम्म २१ हजार छ सय किलोग्राम चामल वितरण गरिएको नगरप्रम&#2


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply