Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

गभर्नर जस्टिसका कोइला खानीलाई ५० लाख डलर जरिवाना

गभर्नर-जस्टिसका-कोइला-खानीलाई-५०-लाख-डलर-जरिवाना



 चार्लस्टन । 

संयुक्त राज्य अमेरिकाको वेस्ट भर्जिनियाका सञ्चालनमा रहेका गभर्नर जिम जस्टिसका कोइला कम्पनीले खानीमा सुरक्षाका लागि तोकिएका सुरक्षा मापदण्ड उल्लङ्घन गरेको भन्दै ५० लाख अमेरिकी डलरको जरिवाना तोकिएको छ ।

स्थानीय समयअनुसार बुधबार अमेरिकी संघीय अभियोजनकर्ताहरूले गभर्नर जस्टिसले जरिवानाका लागि सहमति जनाएको जानकारी गराए । उक्त राज्यमा सञ्चालित ती कोइला खानीमा सन् २०१४ पछि खानी सुरक्षा मापदण्डका करिब दुई हजार ३०० उल्लङ्घनका घटनामा दोषी ठहर गर्दै अमेरिकी श्रम तथा खानी सुरक्षा र स्वास्थ्य प्रशासन मन्त्रालयमार्फत् गत वर्ष उक्त मुद्दा दर्ता गरिएको थियो ।

अमेरिकी रिपब्लिकन पार्टीको तर्फबाट गभर्नर निर्वाचित जस्टिसल&#2375


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply