Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

क्रिकेटका गणितज्ञ लुइसको निधन

क्रिकेटका-गणितज्ञ-लुइसको-निधन



लन्डन, (एजेन्सी)

क्रिकेट खेलमा डकवर्थ–लुइस नियम दिएका गणितज्ञ टोनी लुइसको निधन भएको छ । उनी ७८ वर्षका थिए । उनले साथी गणितज्ञ फ्रेन्क डकवर्थसँग मिलेर मौसमको कारण खेल हुन नसकेपछि डकवर्थ–लुइस सूत्र बनाएका थिए । सन् १९९२ मा बनेको उक्त सूत्र १९९९ विश्वकप क्रिकेटदेखि लागू गरिएको थियो ।

 

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले बुधबार जनायो–टोनी र फ्रन्कको योगदान कसैले बिर्सन सक्दैनन् । टोनी र फ्रन्कको सूत्रलाई लिएर प्रायजसो आलोचना हुने गर्छ । अस्टे«लियाका एक गणितज्ञ स्टीभन स्टर्नले यही सूत्रलाई रिभाइज गरेका थिए । यसपछि २०१४ देखि डकवर्थ–लुइस–स्टर्न नियम पनि भन्न थ&#


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply