Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

कोरोना भाइरबारे जानकारी दिन प्रहरी बने भूत

कोरोना-भाइरबारे-जानकारी-दिन-प्रहरी-बने-भूत



कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न विश्व स्वास्थ्य संगठनले अपील गरेको छ । विभिन्न देशरुले लकडाउन समेत गरेका छन् । मानिसहरुलाई घर भित्रै बस्न आह्वान गरिएको छ ।

छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमण फैलिरहेको छ । २१ दिन लामो लकडाउन लगाइएको भएपनि मानिसहरु सडकमा निस्किइरहेका छन् । मानिसहरु लकडाउनको समयमा पनि बाहिर निस्किएपछि प्रहरीले उनीहरुलाई रोकन विभिन्न उपाय अपनाइरहेको छ ।

बाहिर निस्कने मानिसलाई कहिले प्रहरीले लड्डी प्रहार गरिरहेको भिडियो सार्वजनिक हुन्छ त कहिले माइकिङ गरिरहेको छ ।

पछिल्ला पटक एउटा भिडियो भाइरल बनेको छ । उक्त भिडियोमा भूतको आकृति भएका कपडाहरु लगाएका प्रहरीहरुले मानिसहरुलाई बाहिर ननिस्किन भन्दै चेतावनी दिइरहेका छन् ।

 

विशेषगरि बालबालिका माथि त्यसको प्रभाव पर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतको इन्दौरस्थित विजयनगर प्रहरीले भूतको आकृतिका कपडा लगाएर मानिसमा कोराना बारेको जनचेता जगाइ रहेको भिडियो सार्वजन&#2367


Read the full story on Khabarhub


Loading...

Leave a Reply