Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

कोरोना परीक्षणलाई देशब्यापी बनाउन राणाको माग

कोरोना-परीक्षणलाई-देशब्यापी-बनाउन-राणाको-माग



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना महामारी विरुद्धको लडाईमा राष्ट्रलाई एकजुट गर्न सर्वदलीय संयन्त्र उपयुक्त हुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले बताएका छन् । बन्दा बन्दीको चरणलाई सरकारले अन्तिम सफलताको रुपमा परिभाषा गरे गम्भीर भूल हुने अध्यक्ष राणाको भनाइ छ ।

 

दोस्रो चरणको संक्रमण दृष्टिगत गर्दै संवेदनशील क्षेत्रमा विशेष जोड दिएर परीक्षणको क्रम व्यापक बनाउनु पर्ने उनको सुझाव छ । आइतबार ट्वीट गर्दै उनले भने, ‘कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको छ । बन्दाबन्दी नै अन्तिम सफलता भन्ने भावमा रमाए गम्भीर भूल हुनेछ । पूर्वतयारी गरौं, परीक्षण व्यापक बनाऔं । संकटको घडीमा राष्ट्र नै एकजुट भएर महामारीविरुद्ध लड्नु पर्ने बाध्यता छ ।

 

आमजन&#234


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply