Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

कोरोनासँग डराउनेहरु ‘मानसिक रोगी’

कोरोनासँग-डराउनेहरु-‘मानसिक-रोगी’



लन्डन, (एजेन्सी) ।

विश्वभरि कोरोना भाइरसको डरले सताइरहेको स्थितिमा बेलारसका राष्ट्रपतिले भने धुक्कका साथ आइस हकी खेलेका छन् । बेलारसका राष्ट्रपति एलेक्सान्डर लुकाशेन्कोले मिन्स्क रंगशालामा भरिभराउ दर्शक सामु आइस हकी खेलेका हुन् ।

 

सीएनएनले जनाएअनुसार लुकान्शेन्कोले खेलेर नै भाइरसबाट बच्न सक्ने बताएका थिए । उनले भने—मलाई रोक्ने ? तर किन ? यो संभव छ, तर किन ? मैले बुझ्न सकेको छैन । यहाँ कुनै भाइरसहरु छैनन् । कसैले भाइरस उडेको देखेका छन् त ? मैले त उनीहरुलाई देखेको छैन ।

 

उनले थपे—यो फ्रिज हो, यो स्वास्थ्यका लागि राम्रो हो । खेलभन्दा राम्रो पनि हो र यो फ्रिज भाइरस प्रतिरोधात्मक


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply