Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

कालिकोटमा अर्गानिक मिसन सुरु

कालिकोटमा-अर्गानिक-मिसन-सुरु



कालीबहादुर मल्ल, कालिकोट ।

कर्णाली प्रदेश सरकारले गरेको कर्णालीलाई प्राङ्गारिक (अर्गानिक) क्षेत्र घोषण गर्ने निणर्यलाई कार्यान्वयन गर्न कालिकोटमा अर्गानिक मिसन अभियान सुरु गरिएको छ । यसै अन्तरगत कृषि विकास कार्यालय कालिकोटले बिहीबार अर्गानिक मिसन कार्यक्रम सम्वन्धि अभिमूखिकरण कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।

व्यावसायीक प्राङ्गारिक तथा रैथाने वालीहरुको उत्पादन र वजारीकरणवीचको दूरीलाई कम गर्दै विशेष प्राङ्गारिक मूल्य श्रृङ्खलाको विकास गर्ने उद्देश्यका साथ अभियान सरु गरिएको छ ।

कालिकोट जिल्लाका अगुुवा कृषक,पत्रकार,अर्गानिक कृषि अभियान्ता लगाएतको उपस्थितिमा जिल्ला सदरमुकाम मान्ममा आयोजित एक दिने गोष्ठिमा जिल्लालाई अर्गानिक वानउने सम्वन्धमा छलफल भएको छ ।

कार्यक्रममा प्राङ्गारिक कृषि उत्पादन तथा प्रशोधन प्रणालीको राष्ट्रिय प्राविधिक मापदण्ड सम्बन्धी निर्दे्शिका, २०६४ बमोजिम तथा उत्पादक र उपभोक्ता लगायतका सरोकारवालाहरुको सहभागीतामा स्थानीय परिवेश अनुसार तयार गरिएको मापदण्ड बमोजिम उत्पादित तरकारी, खाद्यान्न तथा फलफूल उत्पादन विषयमा जानकारी गराइएको थिय&#


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply