Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

कांग्रेसको विवाद मिल्यो, १४ औं महाधिवेशन ०७७ फागुन ७ मै

कांग्रेसको-विवाद-मिल्यो,-१४-औं-महाधिवेशन-०७७-फागुन-७-मै



१० माघ, काठमाडौं । साढे दुई महिनादेखि चलिरहेको नेपाली कांग्रेसको अन्तरिक विवाद समाधान भएको छ । र, १४ औं महाधिवेशन ०७७ फागुन ७ मा नै हुने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासहितका नेताहरुबीच शुक्रबार बूढानीलकण्ठमा झण्डै ७ घन्टा लामो वार्ता भएको थियो ।

वार्तामा महाधिवेशन कार्यतालिकासहित विवादित विषयहरमा सहमति जुटाएको उपसभापति विमलेन्द्र निधिले बताए । उनले भने, ‘सहमतिअनुसार पर्सि १ बजे बैठक बोलाइएको छ र यो बैठकमा सबै साथीहरुले भाग लिनु हुनेछ ।’

यसअघि २६ मंसिरमा बोलाइएको बैठक पौडेल र सिटौला समूहले बहिस्कार गरेको थियो । केही दिन बैठक स्थगित गरेर वार्ता गरेको संस्थापन पक्षले पुस १० मा बहुमतबाटै केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप्ने, महाधिवेशनको कार्यकातालिका बनाउनेसहितका निर्ण&#235


Read the full story on Online Khabar


Loading...

Leave a Reply