Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

एनआरएनए मध्यपूर्वद्वारा उद्दार समिति गठन

एनआरएनए-मध्यपूर्वद्वारा-उद्दार-समिति-गठन



भूपराज बस्याल, काठमाडौं ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई सहजीकरण गर्नका लागि गैर आवासीय नेपाली संघ, मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन गरेको छ ।

कोरोना भाइरसका महामारी दिन प्रतिदिन बढ्दै गइरहेककक प्रति सचेत हुँदै त्यसबाट नेपाली श्रमिकहरुको जीवनरक्षा र आवश्यक भरणपोषण पनि गर्ने उदेश्य लिएर यो समिति गठन गरिएको समितिका सहसंयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो । यो समितिले मध्यपुर्बका सम्पूर्ण राजदुताबासबाट दैनिक विवरण प्रत्येक एनसीसी मार्फत जानकारी लिनेछन् ।

त्यसैगरी कोरोना भाईरसको महामारी दिनप्रतिदिन बढ्दै गइरहेककक प्रति नेपालीहरुलाई सजक रहन प्रोत्साहित गर्नुपर्ने जिम्मेवारी पनि दिइएको समितिका प्रवक्ता राजेन्द्र अर्यालले बताउनु भयो । प्रबासमा रहेका नेपाली श्रमिकहरुमा भइपरी आउनसक्ने संभावित परिस्थितिलाई सहजीकरण गर्नका लागि यो समितिले सदैव सचेत रही काम गर्ने बताइएको छ ।

अनलाइन मार्फत सम्पुर्ण नेपालीहरूसँग सम्पर्क गरी आवस्यक समन्वय गर्ने जिम्मेवारी पनि समितिको तोकिएको छ । एनआरएनए अन्तर्रा्ष्ट्रिय समन्वय समि&


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply