Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

एक महिनामा अमेरिकामा १७ लाख बढीको कोरोना परीक्षण

एक-महिनामा-अमेरिकामा-१७-लाख-बढीको-कोरोना-परीक्षण



अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा एक महिनाको अवधिमा १७ लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण गरिएको जनाएका छन् ।

मार्च ५ देखि अप्रिल ५ सम्म एक महिनाको अवधिमा १७ लाख बढीको कोरोना परीक्षण गरिएको उनले जानकारी दिएका हुन् । जसमध्ये ३ लाख ६० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस टास्क फोर्सको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने – ‘हामीकहाँ कोरोना भाइरसका बढी केसहरु देखिएका छन् । किनभने हामीले धेरैको टेस्ट गरेका छौं । यत्तिकै घरमा बसे कतिलाई संक्रमण भएको थाहा हुँदैन । हामीले विश्वका कुनै पनि देशको भन्दा बढीमा टेस्ट गरेका छौं ।’

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ&#2


Read the full story on Khabarhub


Loading...

Leave a Reply