Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

उपत्यकाका अतिविपन्न, असहाय र मजदुरलाई अब राहतमा एकरुपता

उपत्यकाका-अतिविपन्न,-असहाय-र-मजदुरलाई-अब-राहतमा-एकरुपता



न्युज अफ नेपाल,काठमाडौँ ।

उपत्यकाका अतिविपन्न, असाहय र मजदुरवर्गका उपभोक्तालाई लकडाउन अवधीभरी वितरण गरिने राहतको मापदण्डमा एक रुपता हुने भएको छ । उपत्यकाको आपूर्ति तथा राहत वितरणमा एकरुपता कायम गर्ने विषयमा आज उपत्यका नगरपालिका फोरमले छलफल गरी यस्तो निर्णय गरेको हो ।

‘आजसम्म जे–जसरी राहत वितरण गरेको भए पनि अब भने अर्थमन्त्रालयले चैत १९ गते जारी असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहय वर्गलाई उपलब्ध गराइने राहत सम्वन्धि गरेको मापदण्ड अनुसार नै राहत वितरण गर्ने भन्ने निर्णय बैठकले गरेको छ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख एवं उपत्यका नगरपालिका फोरमका संयोजक बिद्यासुन्दर शाक्यले भन्नुभयो, ‘मन्त्रालयले जारी गरेको मापदण्ड भन्दा फरक–फरक ढंगले राहत वितरण गर्दा एक रुपता नहोला भनेर राहतमा एक रुपता ल्याउन हामीले यस्तो निर्णय


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply