Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

आगलागीमा परि १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

आगलागीमा-परि-१५-लाख-रुपैयाँ-बराबरको-धनमाल-नष्ट



मोरङ–मिक्लाजुङ गाउँपालिका-५ पाङतुवा बस्ने बम प्रसाद राईको घरमा आगलागी भएको छ । शनिवार विहान करेन्ट सर्ट भईआगलागी हुँदा घर, घरभित्र रहेको भाँडावर्तन, लत्ताकपडा, अन्नपात लगायतका सरसामान जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Read the full story on Khabarhub


Loading...

Leave a Reply