Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

आईपीएल अक्टोबर–नोभेम्बरमा हुनसक्ने

आईपीएल-अक्टोबर–नोभेम्बरमा-हुनसक्ने



नयाँ दिल्ली, (एजेन्सी)

कोरोना भाइरसको कारण इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट लिग १५ अप्रिलसम्मका लागि स्थगित गरिएको छ । यसैबीच भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले लिग अक्टोबर–नोभेम्बरमा आयोजित गर्न चाहेको छ । यो त्यतिबेला सम्भव हुनेछ जब अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेट समयमा हेरफेर हुनेछ ।

 

बीसीसीआईका एक अधिकारीले बताए–बोर्डमा अक्टोबर–नोभेम्बरमा आईपीएल आयोजित गर्ने विचार भइरहेको छ । अस्टे«लियाले ६ महिनाको लागि बाहिरी देशबाट आउनेहरुलाई रोक लगाएको छ । यसले स्थिति परिवर्तन हुन सक्नेछ । हालको स्थिति हेरेर विश्वकप टालिन सकिन्छ, तब हामी यसबारे विचार विमर्श गर्नेछौं ।

 

यस्तै आईपीएल नभएमा खेलाडीले पाउने तलब पनि काटिने जनाएको छ । फ्रेन्चाइजसँग सम्बन्धित एक अधिकारीले बताए कि खेलाडीलाई प्रतियोगिता शुरु हुन एक साताअघि १५ प्रतिशत &#234


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply