Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

आइसोलेशनमा रहेका किशोरको रिपोर्ट नेगेटिभ

आइसोलेशनमा-रहेका-किशोरको-रिपोर्ट-नेगेटिभ



दयाराम पण्डित,बाजुरा।

विश्वभरी फैलिएको कोरोना भाइरस कोभिड-१९ को आशंकामा जिल्ला अस्पताल बाजुराको आईसोलेसनमा भर्ना गरिएका एक जना बिरामीको स्वाब परिक्षण रिर्पोट नेगेटिभ आएको छ । १६ वर्षे किशोरको स्वाब परिक्षणका लागि चार दिन पहिले प्रादेशिक अस्पताल धनगढी पठाएको र धनगढीमा स्वाब परिक्षण ढिलो भएपछि काठमाण्डौ पठाइएको थियो ।

शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पताल टेकुमा उनको स्वाब परिक्षण गराउादा नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाकटर रुपचन्द्र विश्वकर्माले बताउनुभएको छ । बुधबार स्वाब परिक्षणको लागि बाजुराबाट पठाएका थियौ चार दिन पछि रिर्पोट नेगेटिभ आएको डाकटर विकले बताउनुभयो ।

मंगलवार देखि कोरोना भाइरस (कोभिड १९) को सामान्य लक्षण देखिए पछि १६ वर्षे एक जना किशोरलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो ।ज्वरो एक सय डिग्री भन्दा माथि &#2


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply