Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

अस्पतालबाट बिरामी फिर्ता गरिए कारवाही

अस्पतालबाट-बिरामी-फिर्ता-गरिए-कारवाही



रोशन पराजुली,हेटौंडा।

कोरोनाको त्रासका कारण निजी क्षेत्रका अस्पतालले बिरामीलाई गेटबाटै फिर्ता गर्न थालेपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अस्पतालबाट कुनै बिरामी फिर्ता गरिए कारबाहीको चेतावनी दिनुभएको छ ।सामाजिक सञ्जाल फेसबुकमार्फत् निजी अस्पतालप्रति लक्षित गर्दै उहाँले प्रदेशमातहत अस्पतालबाट कुनै प्रकारका बिरामी फिर्ता गरिए कारबाही गरिने चेतावनी दिनुभएको हो ।

निजी अस्पतालले नाफा र घाटाका दृष्टिले हेर्ने व्यापारिक चेत परिवर्तन गरी अस्पताल विशुद्ध मानवीय सेवा गर्ने पवित्र मन्दिर हो भन्ने बुझ्न उहाँले सुझाव दिनुभयो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ–ती अस्पतालका संवेदनहीन, मानवताविरोधी तथा २१ औं शताव्दीको मानवसमाज&#2


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply