Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

अन्नपूर्ण सर्किटको ८ ठाउँमा हिमपहिरो, ७३ जनाको उद्दार

अन्नपूर्ण-सर्किटको-८-ठाउँमा-हिमपहिरो,-७३-जनाको-उद्दार



४ माघ, काठमाडौं । अन्नपूर्ण सर्किटको विभिन्न स्थानमा हिमपहिरो जाँदा अलपत्र परेका ७३ जनाको उद्दार गरिएको छ । चार कोरियन र तीन नेपाली अझै हराइरहेका छन् ।

सुदूरपश्चिम हुँदै भित्रिएको न्यूनचापीय प्रणालीका कारण शुक्रबार देशभर वर्षा भएको थियो भने उच्च पहाडी र हिमाली भागमा हिमपात । अन्नपूर्ण सर्किट क्षेत्रमा मात्र ८ ठाउँमा हिमपहिरो गएको र ६४ जना सम्पर्कबिहीन भएको ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का खुमबहादुर सुवेदीले जानकारी दिए ।

तर प्रहरीले त्यसलाई पुष्टि गरेको छैन । कास्की प्रहरी प्रमुख दान कार्कीका अनुसार अहिलेसम्म ७ जना &#


Read the full story on Online Khabar


Loading...

Leave a Reply